उत्पत्ति 15:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर तिनीहरू जुन जातिका दास बन्नेछन्, उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर तिनलाई कमारा बनाउने जातिलाई म दण्ड दिनेछु र त्यो परदेशबाट तिनीहरू निस्कँदा आफूसँग धेरै धन-सम्पत्ति लिई आउनेछन्। Viz kapitolaपवित्र बाइबल14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्। Viz kapitola |