Online Bible

- Reklamy -




उत्पत्ति 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब याहवेहले अब्रामलाई भन्‍नुभयो, “तैँले यो निश्‍चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “यो निश्‍चय जानिराख्, कि तेरा सन्‍तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्‍यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्‍म तिनीहरू थिचोमिचोमा पर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले उनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्‍यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्‍म तिनीहरूमाथि अत्‍याचार गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय बर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय बर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।

Viz kapitola kopírovat




उत्पत्ति 15:13

Následuj nás:

Reklamy


Reklamy