Online Bible

- Reklamy -




उत्पत्ति 15:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब घाम डुब्दै थियो, अब्राम मस्त निद्रामा परे; अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 सूर्य अस्‍ताउँदा अब्राम मस्‍त निद्रामा परे, अनि डरलाग्‍दो र घोर अन्‍धकारले तिनलाई छोप्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सूर्य अस्‍ताउन लाग्‍दा अब्राम घोर निद्रामा परे अनि डर र त्रास उनीमाथि आइलागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो।

Viz kapitola kopírovat




उत्पत्ति 15:12

Následuj nás:

Reklamy


Reklamy