Online Bible

- Reklamy -




उत्पत्ति 15:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनले ती सबै उहाँकहाँ ल्‍याए, र माझमा दुई-दुई फ्‍याक पारेर हरेक फ्‍याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्‍याक पारेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अब्रामले ती सबै परमेश्‍वरकहाँ ल्‍याए, आधा-आधा गरी दुई फ्‍याक पारे र ती टुक्राहरू आमुन्‍ने-सामुन्‍ने गरेर दुई पङ्‍क्तिमा राखिदिए। तर चराहरूचाहिँ काटेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुइ-दुइ टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 15:10

Následuj nás:

Reklamy


Reklamy