Online Bible

- Reklamy -




उत्पत्ति 14:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्‍लासारका राजा अर्योकको विरुद्धमा—अर्थात् पाँचका विरुद्धमा चार राजाहरूले युद्धको मोर्चा बाँधे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले एलाम, गोयीम, बेबिलोनिया र एल्‍लासारका राजाहरूका विरुद्धमा लडाइँ गरे। यसरी पाँच राजाहरू चार राजाहरूमाथि जाइलागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 14:9

Následuj nás:

Reklamy


Reklamy