उत्पत्ति 14:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरका अधीनमा थिए, तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बाह्र वर्षसम्म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बाह्र वर्षसम्म तिनीहरू कदोर्लाओमेरका अधीनमा थिए तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे। Viz kapitolaपवित्र बाइबल4 यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र बर्षसम्म सेवा गरेका थिए तर तेह्रौं बर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे। Viz kapitola |