उत्पत्ति 14:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यी पछिल्ला राजाहरू सबै एक भएर सिद्धीमको बेँसीमा (खारा समुद्रको बेँसीमा) भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरू सबै सिद्दीम, अर्थात् खारा समुद्रको बेँसीमा जम्मा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यी पाँच राजाहरू मिलेर आफ्ना सेनाहरू भेला गरेर सिद्दिमका बेसीमा आए, जहाँ अहिले मृत सागर छ। Viz kapitolaपवित्र बाइबल3 यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)। Viz kapitola |