उत्पत्ति 14:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्न पनि सक्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईंले भन्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 म तपाईंका केही थोक, अँ, धागो वा जुत्ताका फित्तासम्म पनि केही लिनेछैनँ र तपाईंले कहिल्यै पनि अब्रामलाई धनी बनाउने मै हुँ भनी भन्न सक्नुहुनेछैनौ। Viz kapitolaपवित्र बाइबल23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’ Viz kapitola |