उत्पत्ति 14:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब्रामले कदोर्लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई जितेर फर्केपछि सदोमका राजा शावेको बेँसीमा (अर्थात् राजाको बेँसीमा) तिनलाई भेट्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कदोर्लाओमेर र अरू राजाहरूलाई जितेर जब अब्राम फर्की आए, सदोमका राजा उनलाई भेट्न शावेको बेसीमा आए (त्यस ठाउँलाई राजाको बेसी पनि भनिन्थ्यो)। Viz kapitolaपवित्र बाइबल17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ। Viz kapitola |