Online Bible

- Reklamy -




उत्पत्ति 14:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्‍ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्‍त गरे, र दमस्‍कसको उत्तरतर्फको होबासम्‍मै उनीहरूलाई खेदे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यहाँ उनले आफ्‍ना मानिसहरूलाई भाग-भाग गरी छुट्ट्याए, राती बैरीहरूमाथि जाइलागे र तिनीहरूलाई हराए। तिनीहरूलाई खेदेर उनले दमस्‍कसका उत्तरमा होबासम्‍म खेदे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे।

Viz kapitola kopírovat




उत्पत्ति 14:15

Následuj nás:

Reklamy


Reklamy