उत्पत्ति 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आफ्नो भतिजाको पक्राउ परेका कुरा सुनेर अब्रामले आफ्ना पालका लडाकु मानिसहरू जम्मा ३१८ जना एकसाथ भेला गरे र ती चार राजाहरूलाई खेदेर दानसम्म पुगे। Viz kapitolaपवित्र बाइबल14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए। Viz kapitola |