Online Bible

- Reklamy -




उत्पत्ति 14:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अब सिद्धीमको बेँसीचाहिँ अलकत्राको खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भाग्दा कति जना ती खाल्डाहरूमा खसे; अनि बाँकी रहेकाहरूचाहिँ पहाडहरूतिर भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्‍दाभाग्‍दै तिनीहरूका कोही मानिसहरू त्‍यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 बेसीमा अलकत्राका खाडलहरू थिए। सदोम र गमोराका राजाहरू भाग्‍न खोज्‍दा ती खाडलहरूमा परे तर अरू तीन राजाहरू भागेर पहाडमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।

Viz kapitola kopírovat




उत्पत्ति 14:10

Následuj nás:

Reklamy


Reklamy