उत्पत्ति 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जहाँ उनले एउटा वेदी पनि बनाएका थिए। त्यहाँ परमप्रभुको आराधना गरे। Viz kapitolaपवित्र बाइबल4 त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे। Viz kapitola |