उत्पत्ति 13:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्चिम चारैतिर हेर्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 लोत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट चारैपट्टि हेर्। Viz kapitolaपवित्र बाइबल14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर। Viz kapitola |