उत्पत्ति 13:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्ट गर्नु अगिको कुरा थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 लोतले आफ्ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, अथवा सोअरतिरको मिश्रदेशजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 लोतले चारैपट्टि हेरे र प्रशस्त पानी भएको यर्दनको बेसी सोअरसम्म फैलिएको देखे। त्यहाँ परमप्रभुको बगैँचा वा मिश्रदेशमा झैँ प्रशस्त पानी थियो। (यो परमप्रभुले सदोम र गमोरा नाश पार्नुभन्दा अघिको कुरो हो।) Viz kapitolaपवित्र बाइबल10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।) Viz kapitola |