उत्पत्ति 13:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मिश्रबाट निस्केर अब्राम उत्तरतर्फ लागे र आफ्नी पत्नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए। Viz kapitolaपवित्र बाइबल1 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे। Viz kapitola |