उत्पत्ति 12:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब्राम त्यस देशबाट यात्रा गर्दै मोरेको फलाँटको ठूला रूखहरू भएको ठाउँ शेकेमसम्म आइपुगे। त्यस बेला त्यस देशमा कनानीहरू बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कनान देशमा शकेमको पवित्र सहर मोरेमा भएको पवित्र रूख भएको ठाउँसम्म आइनपुगुञ्जेल अब्रामले बिसाएनन्। (त्यस बेला कनानीहरू त्यस देशमा बसोबास गरिरहेकै थिए।) Viz kapitolaपवित्र बाइबल6 अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे। Viz kapitola |