उत्पत्ति 12:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण याहवेहले अब्रामलाई भन्नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अब्राम ७५ वर्ष उमेर हुँदा परमप्रभुले भन्नुभएअनुसार हारानदेखि हिँडे अनि लोत उनीसँग गए। Viz kapitolaपवित्र बाइबल4 यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर बर्ष पुगेका थिए। Viz kapitola |