उत्पत्ति 12:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण फारोले अब्रामलाई बोलाएर भने, “तिमीले मसित के गर्यौ? साराई तिम्री पत्नी हुन् भनी तिमीले किन भनेनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्यौ? तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब राजाले अब्रामलाई बोलाए र सोधे, “तिमीले यो मसित के गरेको? तिनी तिम्री स्वास्नी हुन् भनी किन मलाई भनेनौ? Viz kapitolaपवित्र बाइबल18 यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। Viz kapitola |