Online Bible

- Reklamy -




उत्पत्ति 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीले तिमी मेरी बहिनी हौ भनी भनिदेऊ; र तिम्रो खातिर मेरो भलाइ हुनेछ, र तिम्रो कारणले गर्दा मेरो जीवन बाँच्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 ‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूलाई तिमी मेरी बहिनी हो भनी भन र तिम्रो कारणले तिनीहरूले मलाई राम्रो व्‍यवहार गर्नेछन् र मेरो ज्‍यान बाँच्‍नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 12:13

Následuj nás:

Reklamy


Reklamy