Online Bible

- Reklamy -




उत्पत्ति 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण त्‍यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्‍यहीँ नै सारा पृथ्‍वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्‍यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीभरि तितरबितर पारिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यो सहरको नाम बेबिलोन राखियो किनभने त्‍यहाँ परमप्रभुले सबै मानिसहरूका भाषामा खलबल गरिदिनुभयो र तिनीहरूलाई पृथ्‍वीभरि छरपष्‍ट पारिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 11:9

Následuj nás:

Reklamy


Reklamy