उत्पत्ति 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसरी परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीमा छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर बनाउन बन्द गरे। Viz kapitolaपवित्र बाइबल8 यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। Viz kapitola |