उत्पत्ति 11:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सरूगको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो नाहोर जन्म्यो। Viz kapitolaपवित्र बाइबल22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। Viz kapitola |