उत्पत्ति 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पूर्वमा डुलिहिँड्दा तिनीहरू शिनार बेबिलोनिया देशको एउटा मैदानमा आइपुगे र त्यहाँ बस्न थाले। Viz kapitolaपवित्र बाइबल2 जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे। Viz kapitola |