Online Bible

- Reklamy -




उत्पत्ति 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 शेलहको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो एबेर जन्‍म्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।

Viz kapitola kopírovat




उत्पत्ति 11:14

Následuj nás:

Reklamy


Reklamy