उत्पत्ति 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पहिले पृथ्वीका जम्मै मानिसहरूको एउटै भाषा थियो अनि तिनीहरू एकैनासे शब्दहरू चलाउँथे। Viz kapitolaपवित्र बाइबल1 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए। Viz kapitola |