उत्पत्ति 10:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्न जातिहरू फैलिँदै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 नोआका छोराहरूका वंशहरू आ-आफ्ना जातिअनुसार यी नै हुन्। यीबाट जलप्रलयपछि पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यी सबै जातिहरू, भिन्न-भिन्न हाँगा र जातिअनुसार नोआका सन्तानहरू हुन्। जलप्रलयपछि पृथ्वीका सबै जातिहरू नोआका छोराहरूबाट जन्मेका मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल32 नूहका सन्तानको वंश अनुसार तिनीहरूका जातिहरू यी नै थिए। यिनीहरू आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरू फिंजिएका थिए। Viz kapitola |