उत्पत्ति 10:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 (तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 उनको वासस्थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्म थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनीहरू बसेका ठाउँ पूर्वका पहाडी देशमा मेशादेखि सपारासम्म फैलिएर गएको थियो। Viz kapitolaपवित्र बाइबल30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो। Viz kapitola |