उत्पत्ति 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र कनान देशका सिमाना सीदोनदेखि दक्षिणका गाजाछेउको गरारसम्म पूर्वमा सदोम, गमोरा, अदमा र लाशाका छेउमा सबोयीमसम्म पुग्यो। Viz kapitolaपवित्र बाइबल19 कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो। Viz kapitola |