Online Bible

- Reklamy -




उत्पत्ति 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमेश्‍वरले दिउँसो राज्‍य गर्न घाम र राती राज्‍य गर्न जून, दुईवटा ठूल्‍ठूला ज्‍योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो।

Viz kapitola kopírovat




उत्पत्ति 1:16

Následuj nás:

Reklamy


Reklamy