उत्पत्ति 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 भूमिले वनस्पति उमार्यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्यो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी पृथ्वीले हरेक प्रकारका रूखपात उमार्यो र यो देखेर परमेश्वर खुसी हुनुभयो। Viz kapitolaपवित्र बाइबल12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो। Viz kapitola |