गलाती 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 भलाइ गर्न नथाकौं किनभने यसमा लागिरह्यौं भने समयमा यसको फल हामीले पाउनेछौं। Viz kapitolaपवित्र बाइबल9 राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। Viz kapitola |