गलाती 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 धोकामा नपर: परमेश्वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफैंलाई धोखा नदेओ। परमेश्वरलाई कसैले पनि ठग्न सक्नेछैन। मानिसले जेको खेती लाउँछ, त्यसैको बाली उठाउँछ। Viz kapitolaपवित्र बाइबल7 आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। Viz kapitola |