गलाती 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हुन त तिमीहरू त ठीकै दौडँदै थियौ। कसले तिमीहरूलाई सत्य मान्नदेखि रोक्यो? Viz kapitolaपवित्र बाइबल7 तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिँड्नमा तिमीहरूलाई कसले रोक्यो? Viz kapitola |