गलाती 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर परमेश्वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि हामी पवित्र आत्माद्वारा विश्वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरको आत्माले नै हामीलाई विश्वासबाट परमेश्वरका अघि ठीक ठहरिने आशाको बाटो हेर्न लाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। Viz kapitola |