गलाती 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुन खोज्ने जति तिमीहरू ख्रीष्टबाट अलग भएका छौ। परमेश्वरको अनुग्रहबाट टाढा भएका छौ। Viz kapitolaपवित्र बाइबल4 यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। Viz kapitola |