गलाती 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर यदि तिमीहरू परमेश्वरको आत्माद्वारा डोर्याइएका हौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर तिमीहरू आत्माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ। Viz kapitolaपवित्र बाइबल18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ। Viz kapitola |