गलाती 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 किनभने सबै व्यवस्थाको सार एउटै आज्ञामा छ, “आफैंलाई झैँ आफ्ना छिमेकीलाई प्रेम गर।” Viz kapitolaपवित्र बाइबल14 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।” Viz kapitola |