गलाती 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाजुभाइहरू, म खतना लाउनैपर्छ भनेर प्रचार गर्छु भने किन मैले अझै खेदो भोग्ने? यो कुरो साँचो भए क्रूसको बलिदानको प्रचारमा कसैले विरोध गर्ने थिएनन्। Viz kapitolaपवित्र बाइबल11 मेरा दाज्यू-भाइहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन। Viz kapitola |