गलाती 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले पहिले परमेश्वरलाई चिनेका थिएनौ, र तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा ईश्वर नै होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अघिअघि जब तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ, तिमीहरू तिनका दास थियौ, जो स्वभावले नै देवहरू होइनन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरूले परमेश्वरलाई नचिनेर देवताहरूलाई पुज्दथ्यौ, जो परमेश्वर होइनन्। Viz kapitolaपवित्र बाइबल8 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्। Viz kapitola |