Online Bible

- Reklamy -




गलाती 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “अब्बा, पिता” भनी पुकार्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामी परमेश्‍वरकै सन्‍तान हौं भनी देखाउन उहाँले आफ्‍ना छोराको आत्‍मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्‍यही आत्‍माले हाम्रा हृदयबाट “हे अब्‍बा, हे बुबा,” भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “अब्बा, पिता।”

Viz kapitola kopírovat




गलाती 4:6

Následuj nás:

Reklamy


Reklamy