Online Bible

- Reklamy -




गलाती 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर जब तोकिएको समय आयो, तब परमेश्‍वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर समय पूरा भएपछि परमेश्‍वरले आफ्‍नो छोरालाई पठाउनुभयो। उहाँ स्‍वास्‍नी-मान्‍छेको कोखबाट जन्‍मिएर आउनुभयो र यहूदी व्यवस्थाको अधीनमा जन्‍मनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।

Viz kapitola kopírovat




गलाती 4:4

Následuj nás:

Reklamy


Reklamy