Online Bible

- Reklamy -




गलाती 4:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर धर्मशास्त्रले के भन्छ? “त्यो दासी र त्यसको छोरालाई निकालिदेऊ; किनकि दासीको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तर धर्मशास्‍त्रले के भन्‍दछ? “कमारी र त्‍यसको छोरालाई निकालिदेऊ, किनभने दासी-पुत्र स्‍वतन्‍त्र स्‍त्रीको छोरासँग उत्तराधिकारी हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तर धर्मशास्‍त्रले के भन्‍छ? “कमारी र उसको छोरालाई फालिदेओ किनभने कमारीको छोराले स्‍वतन्‍त्र स्‍त्रीबाट जन्‍मेको छोरासँग कुनै हक पाउँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”

Viz kapitola kopírovat




गलाती 4:30

Následuj nás:

Reklamy


Reklamy