गलाती 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 दासीबाट जन्मेको छोरा शरीरको इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीपट्टिबाट जन्मेको छोराचाहिँ ईश्वरीय प्रतिज्ञाको प्रतिफल थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 कमारीको छोरोचाहिँ शरीरअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 कमारीपट्टिको शरीरको इच्छाले जन्मिएको थियो तर स्वतन्त्र पत्नीपट्टिको चाहिँ परमेश्वरको प्रतिज्ञाको फल थियो। Viz kapitolaपवित्र बाइबल23 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो। Viz kapitola |