गलाती 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 धर्मशास्त्रमा यसरी लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, एउटा दासी स्त्रीबाट जन्मेको, र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट जन्मेको। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसले भन्छ, अब्राहामका दुईटा छोरा थिए, एउटा कमारी पत्नीपट्टिको, अर्कोचाहिँ स्वतन्त्र पत्नीपट्टिको। Viz kapitolaपवित्र बाइबल22 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई। Viz kapitola |