गलाती 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर बाबुले ठहराएको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बुबाले हेर-विचारमा राखुन्जेल ऊ अर्काकै अधीनमा रहन्छ। Viz kapitolaपवित्र बाइबल2 किनभने बालक छउन्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ। Viz kapitola |