गलाती 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 मसँग अनुभव गरेको तिमीहरूको त्यो आनन्द कता गयो? म गवाही दिन सक्छु, यदि सम्भव भएको भए तिमीहरूले आफ्नै आँखाहरूसमेत निकालेर मलाई दिनेथियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिमीहरूले अनुभव गरेको सन्तोष कता गयो? किनभने म गवाही दिन सक्छु, कि यदि सम्भव भए तिमीहरूले आफ्ना आँखासम्म पनि निकालेर मलाई दिनेथियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अहो, त्यस बेला तिमीहरू कति खुसी थियौ, सम्भव भए त्यस बेला तिमीहरूले आफ्ना आँखा निकालेर मलाई दिनुपरे पनि दिन तयार थियौ। म यसको साक्षी छु। तर अहिले के भयो? Viz kapitolaपवित्र बाइबल15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। Viz kapitola |