गलाती 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूलाई थाहा छ, कि शरीरको अस्वस्थताले गर्दा नै मैले पहिले तिमीहरूलाई सुसमाचार सुनाएथें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूलाई थाहै छ, सबैभन्दा पहिले तिमीहरूकहाँ सुसमाचार सुनाउँदा म बिरामी थिएँ। Viz kapitolaपवित्र बाइबल13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। Viz kapitola |