Online Bible

- Reklamy -




गलाती 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्ने सबैले विश्‍वासी अब्राहामसित नै आशिष् पाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण विश्‍वास गर्ने मानिसहरूले विश्‍वासी अब्राहामसँगै आशिष्‌ पाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अब्राहामले विश्‍वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्‍वास गरेर आशिष् पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।

Viz kapitola kopírovat




गलाती 3:9

Následuj nás:

Reklamy


Reklamy