गलाती 3:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमीहरू ख्रीष्टका हौ भने अब्राहामका सन्तान हौ र परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनको हकवाला पनि हौ। Viz kapitolaपवित्र बाइबल29 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं। Viz kapitola |